प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले बढ्यो
annapurnapost.com · Thu Sep 17 05:21:12 GMT 2026

काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३.६९ अंकले बढेर २६१६.१२ विन्दुमा पुगेको छ।
प्रि ओपन सेसनमा ९३ वटा स्टक्सको ३८ हजार ५६९ कित्ता सेयर १ करोड ८२ लाख ५२ हजार ३९४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३७ वटा स्टक्सको मूल्य बढ्दा ४६ वटाको घट्यो। बाँकी १० स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)