मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भदौ महिनाका करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै

aarthiknews.com

काठमाडौँ। करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका ३३ जना विजेता आज छनोट हुने भएका छन्।

आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाका ३१ जना दैनिक विजेता र दुई जना बम्पर विजेता छनोट गर्न लागिएको हो। दैनिक विजेताले जनही १ लाख रुपैयाँ र दुई जना बम्पर विजेताले जनही १० लाख रुपैयाँ पाउनेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)