आठौँ इन्टरनेशनल क्यान्सर कंग्रेसमा ३४ अन्तर्राष्ट्रिय संस्थाका अनुसन्धानकर्ता सहभागी हुँदै
swasthyakhabar.com · Thu Sep 17 05:14:00 GMT 2026

काठमाडौं – बिनयतारा इन्टरनेसनल क्यान्सर कंग्रेस को आठौँ संस्करणको तयारी पूरा भएको छ। आगामी अक्टोबर २ र ३ मा जनकपुरमा हुने कंग्रेसमा यस वर्ष आठ देश र तीन महादेशबाट ५५ वटा एब्स्ट्र्याक्ट प्राप्त भएका छन्। तीमध्ये ३४ वटा अन्तर्राष्ट्रिय संस्थाका अनुसन्धानकर्ताहरू सहभागी छन्।
प्राप्त अनुसन्धान १९ वटा विषयगत क्षेत्रमा केन्द्रित छन्। यसमा लिम्फोमा, जेनोमिक्स, स्त्रीरोगसम्बन्धी क्यान्सरदेखि रेटिनोब्लास्टोमासम्मका विषय समेटिएको सम्मेलनका कन्फ्रेन्स डाइरेक्टर डा. विनय शाह ले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)