मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोजपुरको थलथलेमा खानेपानीको समस्या हट्यो

nepalnews.com · Thu Jun 25 06:20:29 GMT 2026

भोजपुर। भोजपुरको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’ जडान भएको छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्तर्गत सञ्चालन गरिएको यो योजनाबाट खाँदबारी नगरपालिका–६ सङ्खुवासभाका स्थानीयको घरघरमा धारा जडान गरिएपछि सहजता भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)