६ दिनपछि बोलाइएको राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित
onlinekhabar.com · Thu Jun 25 06:18:45 GMT 2026

११ असार, काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित भएको छ ।
आज दिउँसो १ बजेर १५ मिनेटका लागि बस्ने गरी तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
राष्ट्रिय सभा
काठमाडौँ