तराई क्षेत्रमा तातो हावा चल्ने सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
clickmandu.com · Thu Jun 25 06:20:46 GMT 2026

काठमाडौं । देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को प्रभाव आज पनि कायमै रहने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा तातो लहर चल्ने सम्भावना रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ
मौसम