‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ मोहन काजीलाई प्रदान
nepalkhabar.com · Sat Jul 19 16:47:35 GMT 2025

कृष्णप्रसाद भण्डारी मार्सेलीद्वारा स्थापित ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ झापाका उपभोक्ता अधिकारकर्मी तथा पत्रकार मोहन काजी न्यौपानेलाई प्रदान गरिएको छ।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २८ औँ स्थापना दिवसको अवसरमा शनिबार मार्सेली उपभोक्ता सचेतना पुरस्कार न्यौपानेलाई प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)