मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामान्य विवादमा कुटपीट गरेर हत्या

gorkhapatraonline.com · Mon Jun 01 10:55:52 GMT 2026

झापाको मेचीनगर–१५ ज्यामिरगढीमा सामान्य भनाभनपछि भएको कुटपिट घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर–१५ निलकोठी निवासी ५५ वर्षीय रुद्र श्रेष्ठ रहनु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)