विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश
setopati.com · Thu Jun 25 06:25:16 GMT 2026

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा विपक्षीको नाममा कारण देखाऊ आदेश जारी भएको छ।
बिहीबार न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गरेको हो। यसबारे सर्वोच्चको वेबसाइटमा उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
बेचन झा
छविलाल जोशी
काठमाडौँ