काठमाडौंमा वर्ल्डकप क्रेज
khabarhub.com · Thu Jun 25 06:23:08 GMT 2026

काठमाडौं – सात समुद्रपारि अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फुटबल विश्वकपले नेपाल पनि फुटबलमय भएको छ । खासगरी संघीय राजधानी काठमाडौं शहरलाई फुटबल बढी लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ