पूर्वअर्थमन्त्री विष्णु पौडेललाई धुनामै राखेर अनुसन्धान गर्नुपर्ने कारण पेश गर्न सर्वोच्चको आदेश
clickmandu.com · Thu Jun 25 06:26:01 GMT 2026

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थुनामै राखेर अनुसन्धान गर्नुपर्नाको कारण पेश गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ गरेर प्रहरी हिरासतमा राखिएको छ ।
पौडेलाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा उनकी श्रीमती दोमाया पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले विहीबार कारण देखाउ आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
बेचन झा
छविलाल जोशी
काठमाडौँ