सुनचाँदीको मूल्यमा गिरावट, आज प्रतितोला कति पुग्यो ?
ajakoartha.com · Thu Sep 17 05:38:00 GMT 2026

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)