भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार
khabarhub.com · Thu Sep 17 05:34:45 GMT 2026

भद्रपुर – भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिना (साउन र भदौ) मा निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले यस अवधिमा चार करोड ६६ लाख ४९ हजार ५४० रुपैयाँ राजस्व असुली गरेको हो । यो दुई महिनाका लागि निर्धारित कुल लक्ष्यको ११८ दशमलव ३४ प्रतिशत हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)