यी हुन् राप्रपाकाे ७२ जिल्लाका कमाण्डर
sutranews.com · Thu Sep 17 05:38:15 GMT 2026

काठमाडौं । राप्रपाले ७२ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ । भदौ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको राप्रपाले ७२ जिल्लाको अधिवेशन सकेर नेतृत्व चयन गरिएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)