सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम
khabarhub.com · Thu Sep 17 05:35:12 GMT 2026

काठमाडौं – सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरिएको छ ।
सहकारी रजिष्ट्रारको कार्यालयले सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिमको समितिको सिफारिसमा सन्दर्भ ब्याजदर पुनरावलोकन गर्दै आजैदेखि लागू हुने गरी ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत निर्धारण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)