आजदेखि सहकारीले १३% भन्दा बढी ब्याज लिन नपाउने, सेवाशुल्क लगायत अतिरिक्त शुल्क लिन नपाइने
clickmandu.com · Thu Sep 17 05:37:32 GMT 2026

काठमाडौं । सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूलाई प्रवाह गर्ने ऋणको सन्दर्भ ब्याजदर (अधिकतम सीमा) घटेर १३ प्रतिशत कायम भएको छ ।
संघीय सरकार अन्तरगतको सहकारी रजिष्ट्रारको कार्यालयले साविकमा १६ प्रतिशत रहेको ऋणको ब्याजदरको अधिकतम सीमालाई पुनरावलोकन गर्दै असोज १ गते (आज) देखि लागू हुने गरी नयाँ ब्याजदर निर्धारण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)