प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट
nepalpress.com · Thu Sep 17 05:38:56 GMT 2026

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार ३१५ किलोग्राम लागू औषध गाँजा नष्ट गरिएको छ ।
गत साउन–२१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गबाट ट्रकमा लोड गरी राखिएको अवस्थामा बरामद गरिएको करिब रु दुई करोड मूल्य बराबरको उक्त गाँजा प्रहरीले आज नष्ट गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)