राखेपका सदस्य–सचिव घिसिङ र केदारबीच भेट
baahrakhari.com · Tue Jan 30 17:12:07 GMT 2024
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र एसियाली सेपाकताक्रो महासंघका अध्यक्ष दातो अब्दुल हलिम विन केदारबीच मंगलबार भेट भएको छ ।
भेटका अवसरमा अन्तर्राष्ट्रिय सेपाकताक्रो महासंघका महासचिव समेत रहेका केदारले नेपाल सेपाकताक्रो संघलाई नेपाल ओलम्पिक कमिटीमा आबद्धताका लागि पहल गरिदिन आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)