द्रौपदी चरित्रकै कारण रूपा गांगुलीमाथि दुई पटक हातपात
rajdhanidaily.com · Mon Jun 01 11:00:15 GMT 2026
मुम्बई ।
महाभारतमा द्रौपदीकी रूपमा परिचित बलिउड तथा बंगाली चलचित्रकी अभिनेत्री रूपा गांगुली हालै मात्र पश्चिम बंगालबाट सांसदको रूपमा विजयी भईन् । सांसदको रूपमा विजयी भएपछि रूपाले अबको समय जनताहरूको समस्या समाधानको लागि दिने बताएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)