दिल्ली ओर्लिए रवि, भाजपाका महासचिव सिंह र विदेश विभाग प्रमुखले गरे स्वागत
kathmandupati.com · Mon Jun 01 10:56:31 GMT 2026

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत पुगेका छन् । सोमबार दिउँसो लामिछाने दिल्ली विमानस्थलमा ओर्लिएका हुन् ।
भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले लामिछानेलाई स्वागत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)