नेविसंघका ६ कार्यकर्ता पक्राउ
barnanmedia.com · Mon Jun 01 10:51:42 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र साहले ‘नेपालले पनि भारतीय सीमा मिचेको’ भनी दिएको अभिव्यक्तिविरुद्ध नेविसंघले सिंहदरबार गेटअघि प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्रीको उक्त भनाइ गैरजिम्मेवार रहेको भन्दै नेविसंघका नेताहरूले नाराबाजी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
काठमाडौँ
बालेन शाह