सोचेअनुसार प्रदर्शन हुन नसक्दा बाहिरियौँ : कर्णालीका प्रशिक्षक बस्न्यात
baahrakhari.com · Tue Dec 02 18:01:42 GMT 2025
काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) को 'प्लेअफ' समीकरणबाट बाहिरिने पहिलो टोली बनेको छ ।
मंगलबार पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित भएसँगै लिग चरणको एक खेल अगावै कर्णाली बाहिरिएको हो । कर्णालीका प्रशिक्षक राजु बस्न्यातले टिममा सन्तुलन नमिल्दा बाहिरिनुपरेको बताए । उनले भने, “सुरूको खेल हार्दादेखि नै टिमको मनोबल खस्किएको थियो, त्यसपछिका खेलहरूमा पनि सोचेअनुसार प्रदर्शन गर्न सकेनौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)