कृष्णभिर क्षेत्रको भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै दीर्घकालीन समाधान खोज्न कुलमानको आग्रह
nagariknews.nagariknetwork.com · Thu Sep 17 05:34:13 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले धादिङको कृष्णभिरमा नयाँ ट्रयाक खोली पृथ्वी राजमार्गअन्तर्गत दुईतर्फी सडक सञ्चालनमा आएको भन्दै दीर्घकालीन समाधानका लागि तत्काल काम अघि बढाउन आग्रह गरेका छन्।
भदौ १० गते रसुवामा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीपछि त्रिशूली नदीको कटानका कारण कृष्णभिरमा सडक अवरुद्ध भएको थियो। सडक अवरुद्ध हुँदा आवागमनसँगै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत प्रत्यक्ष असर परेको र त्यसले उपभोक्तासम्म पुग्ने सामग्रीको मूल्यमा चाप परेको घिसिङले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)