बस पूजा [तस्बिरहरू]
hamrakura.com · Thu Sep 17 00:00:00 GMT 2026

काठमाडौँ । विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस चालक तथा बस धनीहरूले आ–आफ्ना सवारी साधनको पूजा गरेका छन् ।
सवारीसाधन, मेसिन तथा औजारका देवताका रूपमा विश्वकर्मालाई पूजा गर्ने परम्पराअनुसार चालक तथा व्यवसायीहरूले बिहानै बस सफा गरी फूलमाला, अक्षता, टीका तथा प्रसाद चढाएर पूजा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)