टिमुरे बाढीको भयावहता : ६ शिक्षकसहित करिब १ हजार ९ सय मानिस बगेको अनुमान
barnanmedia.com · Thu Sep 17 05:38:13 GMT 2026

रसुवा टिमुरेस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक फुर्बु दोर्जे घले भन्छन्–अंग्रेजी विषय पढाउने रामचन्द्र विक, गणित विषयका सन्तोष श्रेष्ठ, हिमानसिंह तामाङ, कान्छी घले, कविता न्यौपाने, सोनाम बुट्टी गरी ६ जना शिक्षकलाई बाढीले बगायो ।
बाढीले दुई सय घर बगाएको उनी बताउँछन्। जसमा १४५ जना स्थानीय परेको उनको अनुमान छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)