सदनमा अमर्यादित गतिविधि गर्ने सांसदमाथि कारबाही तयारी, सभामुखले बनाए समिति
nepalpress.com · Mon Jun 01 11:06:40 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अमर्यादित गतिविधि गर्नेमाथि सभामुख डीपी अर्यालले कारबाही गर्ने तयारी गरेका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा हिजोको घटनाबारे छानबिन गर्नको लागि प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरेको उनले जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ