एसीसी प्रिमियर कपमा हङकङसँग नेपाली महिला टिमको लज्जास्पद हार
himalpress.com · Sat Jun 06 08:34:40 GMT 2026

काठमाडौँ- एसीसी प्रिमियर कपमा हङकङसँग नेपाल ४० रनमै अलआउट भएको छ। ११० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा उक्त स्कोरमै अलआउट भएको हो।
आज नेपाली ब्याटरबाट निस्किएको उच्च स्कोर १२ रन रह्यो। यस खेलमा नेपाल ६९ रनले पराजित भयो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
एसीसी प्रिमियर कप