अमेजन प्राइमको सिरिज ‘द पिरामिड स्किम’को निर्णायक भूमिकामा नेपाली कलाकार झलनाथ खत्री
nepalpress.com · Sat Jun 06 08:35:23 GMT 2026

काठमाडौं । हिजो मात्र अमेजन प्राइममा सार्वजनिक भएको सिरिज ‘द पिरामिड स्किम’मा नेपाली कलाकार झलनाथ खत्रीले समेत अभिनय गरेका छन् । सिरिजको पहिलो सिजनका ७ एपिसोडमध्ये ४ एपिसोडमा रहेका खत्रीले निर्णायक भूमिकामै अभिनय गरेका छन् ।
यदि यो सिरिजका अन्य सिजनहरु समेत बनेमा खत्रीले ती सिजनमा पनि अभिनय गर्नेछन् । यो सिरिज मल्टी लेभल मार्कटिङ स्किममा आधरित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ