नेपाल प्रिमियर लिगलाई लक्षित गर्दै सिद्धार्थ बैंकले ल्यायो एनपीएल क्रेडिट र बचत खाता योजना
ratopati.com · Thu Sep 17 05:49:35 GMT 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजक (टाइटल स्पोन्सर) रहेको सिद्धार्थ बैंक लिमिटेडले नयाँ ग्राहकहरूलाई लक्षित गरी विशेष सुविधायुक्त नयाँ योजनाहरू सार्वजनिक गरेको छ।
क्रिकेटप्रेमी ग्राहकहरूलाई बैंकिङ कारोबारमा थप आकर्षित गर्ने उद्देश्यले बैंकले 'सिद्धार्थ एनपीएल क्रेडिट कार्ड' र 'सिद्धार्थ एनपीएल बचत खाता' सञ्चालनमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)