७२ जिल्लामा राप्रपाले छान्यो नयाँ नेतृत्व चयन नामसहित
kathmandupati.com · Thu Sep 17 05:49:38 GMT 2026

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७२ जिल्लमा नयाँ नेतृत्व चयन गरेको छ ।
महाधिवेशनको संघारमा रहेको राप्रपाले धमाधम जिल्ला अधिवेशन गर्दै नयाँ नेतृत्व चयन गरेको हो । राप्रपाका अनुसार अहिलेसम्म ७२ जिल्लामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)