रास्वपा महाधिवेशनमा 'नो भोट' को व्यवस्था नराखेकोमा सांसद राजीव खत्रीको असन्तुष्टि
setopati.com · Thu Jun 25 06:34:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सांसद एवं केन्द्रीय सदस्य उम्मेदवार राजीव खत्रीले जारी महधिवेशनमा नो भोटको व्यवस्था नगरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
रास्वपाले स्थापनादेखि नै निर्वाचनमा नो भोटका लागि वकालत गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)