मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

३० वर्षीया चर्चित ब्रिटिस गायिका दुआ लिपाले गरिन् बिहे

ratopati.com · Mon Jun 01 11:12:13 GMT 2026

लन्डन । सिङ्गिङ सेन्सेसन पप स्टार दुआ लिपाले बिहे गरेकी छन् ।

उनी बेलायती अभिनेता क्यालम टर्नरसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन् । यो जोडीले आइतबार मे ३१ मा लन्डनमा एक निजी समारोहमा विवाह गरेका छन् । यस समारोहमा परिवार र नजिकका साथीहरू मात्र उपस्थित थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)