महीको बिक्रीबाट आम्दानी बटुल्दै सन्तोष
gorkhapatraonline.com · Mon Jun 01 11:08:36 GMT 2026

कोहलपुर नगरपालिका–१० का सन्तोष पौडेल हाले ‘ठेकी स्वादको मही’ लाई व्यावसायिक रूपमा ‘ब्रान्डिङ’ गरी स्थानीय बजारमा बिक्री गर्दै आएका छन् ।
परम्परागत स्वाद हराउँदै गएको समयमा कोहलपुरका पौडेलले पुरानै शैलीलाई आधुनिक बजारसँग जोड्ने प्रयास गरिरहनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)