एमाले रूपन्देहीमा ठूलो पहिरो: 'अब वडाध्यक्ष समेत जित्न नसकिने' निष्कर्षसहित प्रभावशाली नेताले त्यागे पार्टी
barnanmedia.com · Thu Sep 17 05:44:31 GMT 2026

नेकपा एमाले रुपन्देहीका प्रभावशाली युवा नेता नकुल शाही ठकुरीले पार्टी छाडेका छन् । नेकपा एमालेको तर्फबाट दुई पटक बुटवलको जनप्रतिनिधि भएका ठकुरी युवासंघको नेता समेत हुन् ।
बुटवलको सबैभन्दा ठूलो वडा भएको ११ नं वडामा पार्टीको बलियो नेताका रुपमा रहेका उनले एमाले छाडेपछि रुपन्देही एमालेमा खैलाबैला मच्चिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)