मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

nepalnews.com · Thu Jun 25 06:41:03 GMT 2026

काराकास। भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२ जनाको मृत्यु भएको तथा ७०० जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले जानकारी दिएका छन्।

उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी पनि उनले दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)