उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन
khabarhub.com · Thu Jun 25 06:43:44 GMT 2026

गोरखा – उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी (बिओपी) को संयुक्त टोलीले नेपाल–चीन सीमा स्तम्भ तथा सीमा इलाकाको संयुक्त अनुगमन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)