राप्रपाको ७२ जिल्ला अधिवेशन पूरा, कहाँ को बने अध्यक्ष ?
nepalsamaya.com · Thu Sep 17 05:58:42 GMT 2026

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै ७२ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार गण्डकी प्रदेशमा कास्कीमा नारायण गुरुङ, नवलपुरमा विष्णुप्रसाद अधिकारी, गोरखामा रमेशरमण खनाल, लमजुङमा क्या. केविन्द्र जंग गुरुङ, स्याङ्जामा ऋषिराम लामिछाने, बागलुङमा विष्णुप्रसाद सापकोटा, तनहुँमा इमबहादुर केसी (केदार), पर्वतमा शेरबहादुर उचाइ ठकुरी, म्याग्दीमा वीरबहादुर थापा क्षेत्री, मुस्ताङमा जेम्स हिराचन र मनाङमा वाङगेल गुरुङ जिल्ला अध्यक्ष निर्वाचित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)