पेलेगा डाँडामा २५० डिग्रीभन्दा बढी ताप, धुँवा विषाक्त हुनसक्ने चेतावनी
kendrabindu.com · Thu Sep 17 05:56:25 GMT 2026

नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडामा जमिनमुनिबाट लगातार निस्किरहेको धुँवाको आसपास नजान र त्यहाँको पानी नपिउन विज्ञहरूले स्थानीयलाई आग्रह गरेका छन्।
धुँवा निस्किरहेको क्षेत्र हेर्न जाने मानिसको संख्या दिनप्रतिदिन बढ्दै गएपछि अनुसन्धानका लागि पुगेको विज्ञ टोलीले जोखिमप्रति चिन्ता व्यक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)