विकास हाइड्रोपावरको बोनस शेयर घोषणा
aarthiknews.com

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०.५२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने निर्णय गरेको हो।
उक्त लाभांश यस कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)