मनास्लु आरोहणमा पुगेका आरोहीको मृत्यु
ekantipur.com · Thu Sep 17 05:56:38 GMT 2026

मनास्लु आरोहणमा पुगेका आरोहीको मृत्यु
मनास्लु क्याम्प-२ बाट बेसक्याम्प फर्कने क्रममा सिंगापुरका ५० वर्षीय लाउ वी सेङको बिहीबार मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)