सिद्धार्थ बैंकले २० प्रतिशत लाभांश दिने, बोनस सेयर १० प्रतिशत
bishowkhabar.com · Thu Sep 17 05:58:40 GMT 2026

काठमाडौं – सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)