नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा
khabarhub.com · Thu Sep 17 05:55:25 GMT 2026

काठमाडौं – विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस चालक तथा बस धनीहरूले आ–आफ्ना सवारीसाधनको पूजा गरेका छन् ।
सवारीसाधन, मेसिन तथा औजारका देवताका रूपमा विश्वकर्मालाई पूजा गर्ने परम्पराअनुसार चालक तथा व्यवसायीहरूले बिहानै बस सफा गरी फूलमाला, अक्षता, टीका तथा प्रसाद चढाएर पूजा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)