कांग्रेस बैठक : निवर्तमान कार्यसमितिका सबैलाई निमन्त्रणा
baahrakhari.com · Thu Sep 17 05:56:14 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति आज (असोज १) बैठक बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकका निम्ति निवर्तमान कार्यसमितिका सबैजनालाई पनि पत्र पठाएर निमन्त्रणा गरिएको उनले बताए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)