बाढीपीडितका लागि अन्तर्राष्ट्रिय दाता लक्षित भुक्तानी पोर्टल सार्वजनिक
kendrabindu.com · Thu Aug 27 10:22:37 GMT 2026

काठमाडौं । सरकारले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको सहायताका लागि अन्तर्राष्ट्रिय दाताहरूबाट सहयोग रकम सङ्कलन गर्न छुट्टै भुक्तानी पोर्टल सञ्चालनमा ल्याएको छ।
नेपाल क्लियरिङ हाउस सँगको सहकार्यमा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा विदेशी दाताहरूले सोझै रकम जम्मा गर्न सक्ने गरी यो डिजिटल प्रणाली तयार पारिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)