विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश
nepalsamaya.com · Thu Jun 25 06:49:00 GMT 2026

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ।
बिहीबार सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश दिएको हो। सर्वोच्चले विपक्षीको माग बमोजिम किन आदेश दिनु नपर्ने हो, कुनै कारण भए जवाफ पेस गर्न भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)
बेचन झा