मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भेनेजुएलामा भूकम्प : ३२ को मृत्यु पुष्टि, ७०० घाइते

onlinekhabar.com · Thu Jun 25 06:49:47 GMT 2026

११ असार, काठमाडौं । भेनेजुएलामा ४० सेकेण्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पको धक्काले मानवीय र भौतिक क्षति व्यापक भएको अनुमान गरिएको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भने हालसम्म ३२ जनाको मृत्यु र ७०० जना घाइते भएको जानकारी दिएकी छन् ।

खोज तथा उद्धारकार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्ने अनुमान छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)