मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कान्समा इतिहास रचेको 'एलिफेन्टस् इन द फग' अब नेपालका हलमा, कहिले हुँदैछ रिलिज?

setopati.com · Thu Jun 25 06:49:00 GMT 2026

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली फिल्म 'एलिफेन्टस् इन द फग' अब स्वदेशी दर्शकमाझ आउने भएको छ।

नेपालीमा 'तिनीहरू' नाम रहेको फिल्म आगामी भदौ १९ (४ सेप्टेम्बर) देखि नेपालभर सार्वजनिक प्रदर्शनमा आउने भएको हो। बिहीबार काठमाडौंमा आयोजित सेलिब्रेसन कार्यक्रममा निर्माण टिमले आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय