ट्रम्पसँग बाझेर ह्वाइटहाउसबाटै बाहिरिए जेलेन्स्की, भने-पुटिनसँग कुनै सम्झौता हुन्न
ratopati.com · Fri Feb 28 19:45:00 GMT 2025

काठमाडौं । अमेरिका भ्रमणका दौरान युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ह्वाइटहाउस मै आफ्ना समकक्षी डोनाल्ड ट्रम्पसँग बाझेर बाहिरिएका छन् । एकाएक टसलको वातावरण सिर्जना भएसँगै उनीहरुबीचको मतभेद एवं तिक्तता बाहिर पोखिएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले जेलन्स्कीमाथि अपमानजनक व्यवहार गरेको आरोप लगाए । ट्रम्पलाई युक्रेनको खनिज उद्योगमा अमेरिकी सहभागिताको सम्झौतामाथि हस्ताक्षर हुने विश्वास थियो । तर, जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रतिको नरम व्यवहारलाई लिएर ट्रम्पलाई खुला चुनौति दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)