सडकका खाल्डाखुल्डी पहिचान गर्न राइडर र स्वयंसेवक परिचालन गर्न सांसद बमको सुझाव
ratopati.com · Thu Sep 17 06:01:39 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सडकका खाल्डाखुल्डी तथा क्षतिको पहिचान गर्न राइडर तथा स्वयंसेवक परिचालन गर्न सडक डिभिजन काठमाडौँलाई सुझाव दिएका छन्।
सडक डिभिजन काठमाडौँद्वारा आयोजित ‘सडक सुझाव’ मोबाइल एप शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो सुझाव दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)