मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रीलङ्का सङ्कट: आगजनी र आक्रमण फैलिएपछि पूर्वप्रधानमन्त्री भागेर नौसेना आधार शिविरमा

bbc.com · Thu May 12 00:41:31 GMT 2022

भयानक आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्काले देशैभरि सुरक्षा बलहरूलाई परिचालन गरेको छ।

उनीहरूलाई सरकारविरोधी प्रदर्शनका क्रममा लुटपाट गर्नेहरूलाई गोली हान्नसक्ने अधिकार समेत दिइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)